SAN, AFC and FAM

SAN, AFC and FAM

सेल्टर आश्रय नेपालले मलेसियाको क्वालालम्पुरमा आयोजना भइरहेको युथ फुटबल एण्ड लिडरसिप क्याम्पमा गएको टिम नेपालको छात्र रा छात्रा टोलीले पहिलो फ़्रेंड्ली फूटबल मय्याच जितेको छ ।
मलेसियाको क्वालालम्पुरमा Asian Football Federation Afc ले Football Assosiation of Malaysia FAM को खेल मैदान मा आयोजना गरेको पहिलो फ़्रेंड्ली म्याचमा सेल्टर आश्रयले नेपालको प्रतिनिधितो गरेर गएका अनाथ तथा अशाहये बालबालिकाको टीमले क्वालालम्पुरमाको लोकल U17 क्लब CIMB YFA लाई ३-१ ले हरएको छ ।नेपालको तर्फवाट जीवित थारूले २ गोल र राजु बाडीले १ गोल गरेका छन्
खेल जम्मा ४५ मिनट खेलैएको थियो।
तेस्तै अर्कों तेही मैदानमा भएको अर्कों छात्राको खेल पनी ४-१ ले जितेको छन जसमा ऐलीना बड़ी र सीता ले एक एक गोल गरेका छन भाने क्यापटेन सपना पौड़ेल ले २ गोल गरेककी छिन।
सेल्टर आश्रय नेपालको नेत्रितोमा गएको ९ जाना छात्र रा ९ छात्रा ले Asian Football Confideration Afc ra Football Association of Malaysia को आयोजनमा प्रशीक्षण गरी रखेक छन।
नेपालको छात्र टीम लाईं Football Association of Malaysia को प्रशीछक Cameron NG ले प्रशीक्षण दीराखनु भएको छ भनि छात्रा टीम लाई Cassandra Devi jeremiah ले प्रशीक्षण दि रहनु भएकी छ। बालबालिका लाई खेल तालीमको साथ साथै Leadership, management र Communication Training पनी दीरहेका छन्।
प्रशीछकहरूको भनाई अनुसार बालबालिकामा धैरैनइ राम्रो प्रतिभा भएको बताएका छन्। अवसर पाए धेरै अघी बड्ने बताउछन्।
यो भ्रमणले बालबालिकालाई धेरै अघी बढ़न सहयोग गर्ने छ। अनाथ आशाह्य र सड़क बालबालिक ले अवसर पाए भनि धेरै अघी बढ़न सकछन र देशको नाम धेरै उच्च राख्न् सकछन् भन्ने प्रमाणीत गरेका छन्।यी साना नानीहरुले देश बाहिर गएर आफ़नो खेल प्रतिभा देखौन पाएको यो दोस्रो अवसर हो। अनाथ अशहये र सड़कमा जिवान बित्ताई सकेका यस्ता बालबालीकाले मजबूरीले तेस्तो जिवन बिताऊन वाध्य हुन्छन्। हाम्रो सरकारले यस्ता बालबालीकलाई अवसर र खेल खेलने वातावरण श्रिजना गरदीनी हो भनी पक्काई पानी यनीहरूले जीवान म धेरै अघी बडेर देखाउन सक्छन् भन्नी यो भ्रमण बाट पुषट्टी हुन्छ। सेल्टर आश्रय नेपाल सगं ANFA ले हरेक वर्ष हुने National Children Festival मा प्राभीदीक सहयोग गर्दै आएको छ, हामीलाई लाग्छ या बालबालीकाहरूले ANFA ले गरी रहेको Grass Root Football Development programm मा सहभागिता जनौन पाई राखेका छैन्न र अरू ठुला प्रतिस्पर्धा बाट पनी बांचित भएको अवस्था छ उनीहरुको लागी पनी केही माथीव्लो तहबाट सोची दिनु हुन्छ होला भन्नी आशा लिएका छौ।
भोली को दिनमा बालबालीकाको लागी हामी सबै मिली हाम्रो समाजमा स्थापित हुन सहयोग र मद्त पुराऊने छौ भन्नी आशा लिएको छौ।
सेल्टर आश्रय नेपाल